मुक्तक
-चन्द्र तामाङ[19thdec2006]
नापी नापी पिउनु पर्ने रेडलेबल को मात्रा जस्तो यो जिन्दगी
कहिल्यै गन्तब्य नभेटिने बेटुङ्गोको यात्रा जस्तो यो जिन्दगी
न त धर धरि रुन सक्छु न खित्का छाडी हाँस्न सक्छु
भन्नै पर्दा कहीँ नभा'को हाँडी गाउँको जात्रा जस्तो यो जिन्दगी
- मरिण खोला, सिन्धुली
हाल्: यु ए ई
| मुख्य पेज | कविता | गजल | गीत | मुक्तक | हाईकू / तांका | रचना सम्प्रेषण |
| फोटो ग्यालरी | म्युजिक भिडियो | च्याट रुम | गेष्ट बुक | हाम्रो बारेमा |