बिलयन गजल लेखन के हो- र कसरी लेखिन्छ ?
सहभागीताको निम्ती :-
तपार्ँइको शेर Roman English मै अथवा युनिक कोड (unicode nepali) जुनसकैमा स्विकार्य हुने छ । if you want write on unicode nepali click here
======तपाँइृको लागी शेरहरु यहाँ तलप्रस्तुत छन।======
तपाँई पनि सहभागी बन्नु होला
गजल- एक
धेरैले एउटै गजल मिली-जुली लेखि हेरौं
पालै पाले हत्केलाले घामको राप छेकी हेरौ- By parihas subba,
जान्नेले मै लेख्नु पर्छ भन्ने पक्कै छैन क्यारे
दोबाटो मा हामी पनि आफ्नो पैला टेकीहेरौ - BY nogen hang,
जिन्दगनी दुई दिने घाम छाँया न, हो आखिर
एकै बोट्मा सातै रङ्ग को गुलाफ सोची हेरौ - By Tufan prasun,
राप छेक्दा पनि हजुर केल्ले हो पोलेको
जान्ने हो कि नजान्ने पर गजल फेकिहेरौं -By rakesh karki
सबै जुटी काम गरे सफल पक्कै हुइन्छ
सफलताको न्यानोले आँफैलाई सेकी हेरौं - By chandra tamang
भसिने छैन पक्कै दरो गरी तेके पछि,
हामी पनि मिलिजुली दुई लैन फेकी हेरौ - By ravi bhatta
नेताको भाषण सुनेर पनि मख्ख नपरौ
अबत ब्यबहारमापनी सबैले देखी हेरौ - By tek thajali mgr