literature is a kind of poison. www.freewebs.com/dobato
Home | Kavita | Gazal | geet | Heiku/taankaa | Muktak | Send your articles | Photo Gallery | Chat_room | Guestbook | avilekhalaya | other links | About us |
समुद्र र समुद्रमा डुब्ने घाम कुसु क्षेत्रीदिनभरि रातोले राँकिएरतातोले तातिएरसाँझमा मेरै आँखा अगाडीएक्कासि पौडने गर्छ घामसालीन समुद्रमासमुद्रमा पौडेरघाम हर साँझचिस्याउन चाहन्छआफ्नो दुःखको ज्वलामुखीसमुद्रका छालहरुमा बगाउन चाहन्छहरदिन एक्लिनुको पीडाररोक्न चाहन्छ अहम्को गिततिमी बिना बितेको मेरो दिनजब साँझमा तिमीलाई भेट्छुडुबुल्की लाउँदै गरेको घामआफैं जस्तो लाग्छ मलाईर समुद्र तिमी जस्तै॥
This Site has been designed for 800x600 resolution and Macromedia Flash Player 5. ________________________________________________________________________________
Create a free website at Webs.com