literature is a kind of poison. www.freewebs.com/dobato
Home | Kavita | Gazal | geet | Heiku/taankaa | Muktak | Send your articles | Photo Gallery | Chat_room | Guestbook | avilekhalaya | other links | About us |
आबिष्कार
कुमार कार्की एउटा अबिराम यात्राका यात्रीहरुमरुभूमीका कहालीलाग्दा फाँटहरुमाबतासे बालुवाका थुप्राहरुमाँझपैताले डोबहरु बनाउँदैअसम्भव पाईला चालीरहेछन्बतास बालुवाका ढिस्का बनाउँछक्षणभरमा नै समुद्रमा बिलिन गराउँछकेवल ऊँटहरु मात्र जिजीबिषामामृगतृष्णित छैनन्आबिष्कारीक तिर्खालेमानब अझ मृग तृष्णित छकेवलऊँटहरु डडाल्नुमा तिर्खा बोकेर हिँड्छन्आविष्कारीक मानबहरुमष्तिष्कमा प्यास जगाएर हिँड्छन्महिनौं पछि प्यास मेटाएका ऊँटहरुसमुद्रले छोएको क्षितिज घिच्रो तन्काएर हेर्छन्प्यास नमेटिँदैयान्त्रिक मानबहरुस्वस्फुर्त प्यास सिर्जना गर्छन्प्यास मेटिनु भन्दातृष्णित हुनुमा चैन मान्ने मानबहरुबेग्लै ब्रम्हाण्डको सृष्टि गर्न ब्यस्त छन्पैतालाले खोपेका डोबहरुबताशे हावाले समुद्रमा बिलिन गराउँछयात्राले पार गरे पिछआधार शिविर फर्कने पद चिन्हहरुमरुभूमीको हावा सँगै बिलिन भएका छन्कुनै दिन मानबरुपी दानबहरुआबिष्कारीक यात्राको गन्तब्य चुम्न नपाउँदैआफू फर्कने बाटोहरुआफैंले मेटिसकेका हुनेछन्ता कि हावा चल्नै छोड्नेछबालुवा चट्टान भएर जम्नेछन त पैतालाले त्यहाँ डोबहरु नै खोप्न सक्छन्प्यासी ऊँटहरु आफ्नै डडाल्नुले थिचिनेछन्मानब अस्तित्वलाईब्वाँसाहरुले चोक्टा चोक्टा लुछ्नेछन्आविष्कारीक माबका मगजमाबिकिरणहरु पैदा हुनेछन्आबिष्कारीक यन्त्र झैंकंकाल भई सुक्नेछन्आबिष्कारका प्यासीहरु ॥ दोहा कतार
kumar1985karki@yahoo.com
This Site has been designed for 800x600 resolution and Macromedia Flash Player 5. ________________________________________________________________________________
Create a free website at Webs.com