किन मेरो पीडा चर्काइरहन्छौ -
- ऋचा शर्मा तिवारी [18th july 2006]
म्ेारो जीवन आज धेरै दुःखेको छ
म्ुाटु माझ तिमीले दिएको गहिरो घाउ
अनायशै बल्झेको छ
त्यसैले मलम लगाउने हात को खाँचो छ
के तिमी अब मेरो घाउको
म्ालम बनी मेरो जीवनमा फेरी आउन सक्छौ -
व्ाा सधै त्यही घाउ बल्झाई रहन्छौ -
आखीर किन मेरो पीडा चर्काइरहन्छौ -
- काठमाडौ
____________________________________________________