केही भयो कि जस्तो लाग्छ भूर्इंमा पात खस्दा पनि घरदेशकै माया लाग्छ परदेशमा बस्दा पनि
कस्तो भयो होला अचेल म हुकर्ेको गाउं मेरो साथी संगी लिंदा होलान कहिलेकांही नाउं मेरो मै फक्र्यो कि भन्दा होलान्ž गाउंमा कोही पस्दा पनि घरदेशकै माया लाग्छ परदेशमा बस्दा पनि
परदेश बस्ने रहर हैन कहर मैले काटी रा' छु आंसु हांसेा जिन्दागीको सुख दु:ख साटी रा' छु भक्कानिन्छ मन मेरो जति सुकै कस्दा पनि घरदेशकै माया लाग्छ परदेशमा बस्दा पनि
|